राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस उदयपुरमा पनि मनाइएको छ । गाईघाटस्थित पिपलचोकमा शुक्रबार कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गर्नुभयो । कार्यक्रममा सहभागी प्रकाशचन्द्र लोहनी लगातयतका नेताहरुले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थए । कार्यक्रममा राप्रपा का महामन्त्रि […]
जाडो मौसम सुरु भएसँगै उदयपुर गाईघाटको त्रियुगा नगरपालिका वडा नं ११ को सामाजिक सुरक्षा भत्तालिने ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरुलाई न्यानो कपडा वितरण तथा सम्मान गरेको छ । सुक्रबार वडा नं ११ का सामाजिक सुरक्षा भत्तालिने ४ सय २० जेष्ठ नागरिक, १ सय ६५ एकल महिला र ५१ अपाङ्ग गरि ६ सय ३६ जनालाई […]
सत्ता गठबन्धनबाट कोशी प्रदेशमा रिक्त हुने राष्ट्रिय सभा सदस्य पदका लागि कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले शुक्रबार गाईघाटमा आयोजित मतदाताहरु सङ् अन्तरक्रिया तथा परिचय कार्यक्रम गरेका छन् । कार्यक्रममा सिटौलाले राष्ट्रको चुनौतीको सामना गर्न सबएदलबीच समझदारी हुन जरुरी भएको उल्लेख गर्दै आफू त्यसप्रति केन्द्रीत हुने बताए । कोसी प्रदेश नामको समस्या अब […]
गएराति मदनभण्डारी राजमार्गको गाईघाट – चुहाडे सडकखण्ड अन्तर्गत राजाबासमा माइक्रो बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।प्र. १–०५–००१ ज ००३५ नम्बरको हायसले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो ।रौतामाई गाउँपालिका – ७ मुर्कुचीका ३८ वर्षीय तुलसी मंग्रातीको उदयपुर अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।माइक्रो र […]
उदयपुरको गाईघाटमा रहेको एक मात्र पुरानो सामुदायिक संगम पुस्तकालयको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच पुस्तकालयको २० औँ साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको हो ।अधिवेशनबाट तेस्रो पटक भरत खड्का अध्यक्षमा चयन भएको छ । आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर उप-प्रमुख महेश्वरी राई रहेका थिए ।नयाँ चयन भएको समितिलाई […]
उदयपुरको उदयपुरगढी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार बाट सुरु भएको प्रतियोगिता पुस २६ गते सुक्रबार सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वटा विद्यालयको सहभागिता रहने छ । खेल उदयपुरगढी गाउँपालिकाको नमुना माध्यामिक विद्यालय भलायडाँडा हुनेछ । उक्त प्रतियोगिता को उद्घाटन जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विक र पालिका अध्यक्ष […]
उदयपुरको चौदण्डीगढी नगरपालिकामा आँखाका बिरामीहरूको सुविधाका लागि आइतबार बाट आँखा उपचार शिविर सुरु भएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र नगरपालिका को सहजिकरणमा हिजो देखि निःशुल्क आँखा शिविर सुरु भएको हो । तिन दिने सम्म संचालन हुने उक्त सिबिरमा पहिलो दिन तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट कुल २ सय […]
त्रियुगा नगरपालिका ११ स्थित गाईघाटको पिजि चोकमा शुक्रबार विहान मोटरसाईकल दुर्घटनामा परि एक युवाको ज्यान गएको छ । बिहान अन्दाजी १:३० बजे प्र १-०५-००१ प्र ७४३० नम्बरको मोटरसाईकल अनियंत्रित भै दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकलमा सवार मेन चोक निवासी २२ बर्षका ज्ञानेन्द्र मलाह र अर्को २२ बर्षका मनोज चौधरी गम्भीर घाइते भएका थिए […]
त्रियुगा नगरपालिकाको संयोजन तथा बाल अपाङ्ग टेवा संस्थाको सहयोगमा नगरपालिकामा बसोबास गर्ने शारिरिक रुपमा अपाङ्गता भएका युवा वृद्ध तथा बालबालिकालाई निः शूल्क व्हीलचेयर (WheelChair) प्रदान गरिएको छ । बिहिवार नगरपालिकाले एक कार्यक्रम आयोजना गरी नगर प्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राई द्वारा संयुक्त रुपमा नगरपालिकामा बसोबास गर्ने विभिन्न वडाका ४४ जनालाइ व्हीलचेयर प्रदान गरिएको […]
त्रियुगा नगरपालिका वडा न.१ को बरगाछी चोकमा आइतबार बाट कृषि हाटबजार सञ्चालनमा आएको छ । त्रियुगा नगरपालिका वडा नं. १ ले स्थानीय उत्पादन र कृषकहरूलाई प्रोत्साहन गर्दै आइतबार देखि हाट सञ्चालनमा ल्याइएको हो । वडा न.१ का वडा अध्यक्ष मनोज कुमार चौधरीले हाट बजारको उद्घाटन गरका हुन् ।हाट बजारमा वडा वडा न.१ का आसपासका किसानहरूले […]