वढ्दो वातावरणिय असरलाई न्युनिकरण गर्न वन प्राविधिक श्रीमती समुहले चासो देखाएको छ । सहरीकरण, जनघनत्व, चुरे दोहोन र वन विनासका कारण पछिल्लो समय वातावरणमा असर पुग्दा नयाँ रोगहरु सृजित भएको भन्दै समुहले न्युनिकरणका लागि वातवरणिय सचेतना अभियान सुरु गरेको हो । आठ महिना अघि विधिवतरुपमा दर्ता भई सञ्चालनमा आएको समुहले बुधबार उदयपुरको सदरमुकाम गाईघाटबाट अभियानको […]
नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन्। बिहीबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार राउत ३४४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा कालुमान लामा १९२ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित भएका लामा एमालेको तत्कालीन जिल्ला […]
होली खेलेर नुहाउने क्रममा सुनकोशीमा हराएका मध्ये दुई बालबालिका मृत्य फेला परेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो । उनलाई खोजी गर्ने क्रममा रेखाको शब उदयपुरको त्रियुगा […]
उदयपुरमा कोशीमा बेपत्ता भएको तिन मध्ये एक बालकको शव फेला परेको छ ।तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ। फेला पर्नेमा ९ बर्षिय रिदम मगर रहेको छ । रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको […]
उदयपुरमा हिन्दु धर्मसंस्कार अनुसार होलिकाको दहन गरिएको छ । मधेशी कल्याण समाज उदयपुरले फागु पुर्णिमाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै हिन्दुधर्मका राक्षस हिरण्यकश्यपुकी बहिनी होलिकाको दहन गरेको छ । समाजले सदरमुकाम गाईघाटको डिएमगेटमा असत्यको अन्त्य र सत्यको जित भन्दै पौराणिक मान्यता अनुसार भक्तप्रल्हाद जलाउन खोज्दा आफैँ जलेकी होलिकाको प्रतिमा बनाई जलाईएको थियो । होलिका […]
आज बिहान सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरन्जीवी दाहालले जानकारी दिए ।स १० प ३९०९ नम्बर को […]
उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा निर्माण भैरहेको सगरमाथा बिमान स्थलको शुक्रबार सस्कृति, पर्यटन , तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्थलगत निरीक्षण गरेकाछ्न । द्रुत गति माा बिमान स्थल बन्ने आशमा बसेका जनताहरु मन्त्री किरातीको निर्माण क्षेत्रको अवलोकन ले उत्साहित बनेको हो ।मन्त्री किरातीले अबलोकन स्थलबाटै मन्त्रालयका महाप्रबन्धकलाई फोन गरि बिमान स्थलको काम द्रुत गति […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा सनिबार आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो । प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनु भयो । स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नु पर्ने उहाँको भनाइ […]
नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मालाइ सोमबार उदयपुर गाईघाटको पार्टी कार्यालयमा स्वागत गरिएको छ। उनको स्वागतमा नेपाली काँग्रेस गाईघाटले औपचारिक कार्यक्रम गरेको थियाे।भ्रमणका क्रममा शर्मालाई विभिन्न जिल्लाका विभिन्न स्थानीय सरकारका प्रमुखहरुको स्वागत संगै मेयर बसन्त बस्नेत ले पनि शर्मालाई गाईघाटमा स्वागत गरेका थिए । पटकपटक सडकदेखि सदनसम्म जनताकै पक्षमा आवाज उठाउँदै आएका शर्माले […]
सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएपनि परिणाम सोचअनुरुप अझै निस्कन सकेको छैन् । सरकारले सबै स्वास्थ्य संस्थामा कम्तिमा एक जना एमबिबिएस (मेडिकल अधिकृत) चिकित्सक उपलब्ध गराउने नीति तथा कार्यक्रममा ल्याएपनि त्यसको कार्यान्वयन हुन नसक्दा स्वास्थ्य क्षेत्रमा सुधार आउन नसकेको हो । ग्रामिण भेगका धेरैजसो स्वास्थ्य संस्थाहरु अहिले पनि अहेव र अनमीको भरमा छन् । सरकारले आवश्यक […]