०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मन्त्री सुदन किराँती द्वारा निर्माणधिन सगरमाथा बिमानस्थलको निरीक्षण

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, माघ २६, २०८०

उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा निर्माण भैरहेको सगरमाथा बिमान स्थलको शुक्रबार सस्कृति, पर्यटन , तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्थलगत निरीक्षण गरेकाछ्न । द्रुत गति माा बिमान स्थल बन्ने आशमा बसेका  जनताहरु मन्त्री किरातीको निर्माण क्षेत्रको अवलोकन ले  उत्साहित बनेको हो ।मन्त्री किरातीले अबलोकन स्थलबाटै मन्त्रालयका महाप्रबन्धकलाई फोन गरि  बिमान स्थलको काम द्रुत गति बाट अघि बढाउन निर्देशन गरेका थिए  ।तीन अर्व बन्दा बढि निर्माण लागत लाग्ने विमानस्थलमा यस बर्ष ५ करोड विनियोजन भएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]