
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस उदयपुरमा पनि मनाइएको छ । गाईघाटस्थित पिपलचोकमा शुक्रबार कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गर्नुभयो ।
कार्यक्रममा सहभागी प्रकाशचन्द्र लोहनी लगातयतका नेताहरुले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थए । कार्यक्रममा राप्रपा का महामन्त्रि राजेन्द्र गुरुङ जिल्ला अध्यक्ष धुर्ब रायमाझी लागायत बिभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता ,सुरक्षाकर्मि ,उधोगी ,ब्यापारी ,तथा सामाजका भिभिन्न छेत्रका व्यक्ति र सर्बसाधारणको उपस्थिति रहेको थयो ।