२९ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
×

विराटनगरमा मोडलदेखि सेलिब्रेटीसम्म फेसन शो रनवेमा

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, साउन २९, २०८०

विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्‍याम्पमा उत्रिएका छन् ।
विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर र्‍याम्पमा उत्रिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् ।बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका छन् ।त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए । गुरुङले १० लाख नगद […]

सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म गदर–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले रिलिजको ५ दिनमै २०० करोडभन्दा बढी कमाइ गरिसकेको छ । गदर–२ ले रिलिजको पाँचौं दिनमा पनि धेरै रेकर्ड तोडेको छ । फिल्मले स्वतन्त्रता दिवसमा ५५ करोड कमाएको थियो । योसँगै यो फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा […]

अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्म ‘उपहार’का लागि गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् । शनिवार समीक्षाको स्वरमा फिल्मको एक गीतको रेकर्डिङ गरिएको हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको फिल्ममा रेखासँगै अभिनेत्री पूजा शर्माले पनि अभिनय गर्दैछिन् । गायिका एलिना चौहानले रेखाकै फिल्मबाट पाश्र्व गायनमा डेब्यू गर्दैछिन् । समीक्षाले भने ‘बालापनको उमेर’बोलको […]