०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सप्तरीेमा सेभ द चिल्ड्रेन द्वारा किसानलाई हाते ट्रयाक्टर बितरण

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, साउन १२, २०८१

सप्तरीेमा सेभ द चिल्ड्रेन द्वारा किसानलाई तरकारी खेति गर्नका लागि हाते ट्रयाक्टर बितरण गरिएको छ  ।  विशेष गरी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका ६ वटा कृषक समूहलाई सेभ द चिल्ड्रेन ले ट्रयाक्टर वितरण गरिएको हो ।

सेभ द सप्तरीका अध्यक्ष  ध्रुव प्रसाद देवले बिष्णुपुर गाउँपालिका वडा नं.६ का बाबा दिनारा कृषक समूह,सरस्वती कृषक समूह,तिलाठी कोइलाडी गाउँपालिका वडा न..५ वडाको  बजरङगबली कृषक समूह, रामजानकी कृषक समूह र छिन्नमस्ता गाउँपालिका ५ डिहवार बाबा कृषक समूहलाई एक÷एक वटा हाते ट्रयाक्टर बितरण गरिएको जनाइएको छ  ।  सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारुका अनुसार ३ लाख मुल्य बराबरको  हाते ट्रयाक्टर बितरण गरिएको जानकारी देएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]

त्रयुगा नगरपालिकाले वडा नं १२ मा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्तिक ९ गते भएको आँखा शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहनका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वडा नं १२ लगायत छिमेकी वडाका २ सय बढी बिरामीको चेक जाँच गरेका थिए । शिविरमा चेक जाँच गर्न आएका ३ दर्जन बढी आँखाका बिरामीलाई […]