०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

त्रियुगा नदिमा यो बर्सकै ठुलो बाढी

Logo
पब्लिक समाचार प्रकाशित बुधबार, आषाढ २७, २०८१

तिन दिन देखि भइरहेको अत्यधिक मनसुनी वर्षाका कारण  गाईघाटको ठुला तथा सहायक खोला र खहरेहरूमा बाढीको मात्रा बढेको छ । त्रियुगा र बरुवा नदि लगायत अधिकांस खोला खहरेमा आएको बाढिले दजनौ बस्ती, र हजारौ हेक्टर खेतीयोग्य जमिन कटानको खतरामा रहेकेा छ ।

निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिए संगै त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले नदी आसपासका बस्तीहरुमा घन-जन को क्षेति हुन न दिन  नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]