
उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा निर्माण भैरहेको सगरमाथा बिमान स्थलको शुक्रबार सस्कृति, पर्यटन , तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्थलगत निरीक्षण गरेकाछ्न । द्रुत गति माा बिमान स्थल बन्ने आशमा बसेका जनताहरु मन्त्री किरातीको निर्माण क्षेत्रको अवलोकन ले उत्साहित बनेको हो ।मन्त्री किरातीले अबलोकन स्थलबाटै मन्त्रालयका महाप्रबन्धकलाई फोन गरि बिमान स्थलको काम द्रुत गति बाट अघि बढाउन निर्देशन गरेका थिए ।तीन अर्व बन्दा बढि निर्माण लागत लाग्ने विमानस्थलमा यस बर्ष ५ करोड विनियोजन भएको जनाईएको छ ।